Sunday, September 9, 2012

Profit Cliking बाट कमाउने २ तरिका

Profit Cliking बाट हामीले २ तरिकाले कमाउन सक्छौ
१.लगानी गरेरः तपाईले आफुले कम्तीमा १० डलर देखि माथि लागानी गरेर दैनिक कमाउन सक्नुहुन्छ । जसले गर्दा दिनमा २ प्रतिशतका दरले कमाउन सक्नुहुन्छ । हप्ताको शनिबार र आइतबारको दिन भने तपाईको १ दशमलब ५ प्रतिशतको दरले आम्दानी हुन्छ । जस्तै यसमा तपाईले कति लगानी गर्न सक्नुहुन्छ त्यसमा भर पर्छ । जस्तै उदाहरणको लागि
तपाईको १ कित्ता सेयरको अर्थात १ पोजिसन्को १० डलर पर्छ ।
तपाईले मानौ २० वटा सेयर खरिद गर्नुहुन्छ भने २०० डलर लगानी गर्नुपर्दछ ।
यसबाट तपाईलाई दैनिक २ प्रतिशतका दरले ४ डलर कमाउन सक्नुहुन्छ र हप्ताको शनिबार र आईतबारको दिन भने ३ डलर कमाउन सक्नुहुन्छ ।
तपाईले जति पनि लगानी गर्न सक्नुहुन्छ ।
२. बिज्ञापन गरेरः तपाईले दैनिक राम्रो कमाउनको लागि धेरै लगानी गर्न सक्नुहुन्न भने कम लगानीको बाबजुद पनि यो कम्पनीको बिज्ञापन गरेर धेरै कमाउन सक्नुहुन्छ । जस्तो कि कुनै पनि ब्यक्तिलाई तपाईले यो कम्पनीमा सिफारिस गराएर यो कम्पनीको आफ्नो दैनिक आम्दानी गर्नलाई लगानी गर्दछ भने तपाईलाई कम्पनीले १० प्रतिशतसम्म कमिसन ृउपलब्ध गराउनेछ । जस्तै उदाहरणको लागि
कुनै राम भन्ने ब्यक्तिलाई सिफारिस गर्नुभयो र रामले १० वटा सेयर अर्थात १०० डलर तिरेर पोजिसन खरिद गरी दिनको २ डलर आम्दानी गर्दछ भने तपाईले चाहि उसले लगानी गरेको बखतमा कम्पनीले लगानीको १० प्रतिशत यानीकी १० डलर कमाउन सक्नुहुन्छ जसबाट यो आम्दानी तपाईको लागि वनटाइम हो । जब तपाईले रेफर गरेको ब्यक्तिले पोजिसन खरिद गर्दछ तब तपाइको खातामा १० प्रतिशत कमिसन झरिहाल्छ । अब तपाईले राम जस्तो ब्यक्ति कतिजनासम्म बिज्ञापन गरेर निकाल्न सक्नुहुन्छ । कति मार्केटिङ गर्न सक्नुहुन्छ । कति पोजिसन खरिद गर्न सक्नुहुन्छ र अरुलाई खरिद गराउन सक्नुहुन्छ त्यति तपाईको आम्दानी पिसीमा आउछ ।
अर्को कमाउने अवसर पनि छ जुन तपाईले काम नगरेको अवस्थामा पनि आम्दानी आइराख्छ । जुन तपाईले सिफारीस गरिदिएको साथी रामले अन्य साथीहरुलाई पनि सिफारिस गर्छ र मानौ श्यामलाई सिफारिस गरेर पोजिसन खरिद ग¥यो भने तपाईले त्यसले लगानी गरेको ५ प्रतिशत आम्दानी गर्न सक्नुहुन्छ ।
तपाई पिसीमा जब २० डलर पुग्छ तब तपाईले पैसा झिक्न सक्नुहुन्छ जसको लागि तपाईको पेजा खाता, एसटिपी खाता, एलआर खाता जस्ता ग्लोबल पेमेन्ट सिष्टम बाट निकाल्न सक्नुहुन्छ ।

Profit Cliking को सेवा र सुबिधाको केहि बुदागत रुपमा

१.यो कम्पनीले दिने सेवा सुबिधा पहिलो कुरा २ प्रतिशतको दरले हामीलाई आम्दानी दिन्छ जसको लागि कम्तीमा हामीले १० डलर देखि माथि जति पनि आम्दानी गर्न सकिन्छ ।
२. कुनै पनि ब्यक्तिलाई हामीले ब्यक्तिगत रुपमा बिज्ञापन(Advertisement)गरियो भने र त्यो ब्यक्तिले पनि आफ्नो आम्दानी दैनिक गर्नलाई १० डलरदेखि माथि लगानी ग¥यो भने हामीलाई १० प्रतिशतसम्म कमिसन दिन्छ यो कम्पनीले ।
३.हामीले सिफारिस गरेको ब्यक्तिले पनि आफ्नो ब्यक्तिगत बिज्ञापनमार्फत कुनै पनि ब्यक्तिलाई सिफारीस गरी यो कम्पनीको सेवा सुबिधा खरिद गर्नलाई १० डलर देखि माथि लगानी ग¥यो भने दोश्रो स्टेपबाट पनि तपाईले ५ प्रतिशतसम्म कमिसन पाउनुहुन्छ ।
जस्तै उदाहरणको लागि ।
४. यो कम्पनीले २४ घण्टा नै लाइभ अडियो प्रशिक्षण दिइरहेको हुन्छ । जुन तपाईले त्यो सेमिनारमा बिनालगानी उपस्थित हुन सक्नुहुन्छ र यो कम्पनीको बारेमा धेरै कुराहरु राख्नसक्नुहुन्छ ।
५. अन्य सुबिधाहरु जुन तपाई अफिसियल वेबसाइटमा समेत हेर्न सक्नुहुन्छ ।

६. अर्को मुख्य सुबिधा यो कम्पनीले सुरुमा बिजनेश सुरु गर्नलाई १० डलर लोन पनि उपलब्ध गराउछ ।

Wednesday, September 5, 2012

Profit Clicking अनलाईन बिजनेश कम्पनी

Profit Clicking एउटा अनलाईन बिजनेश कम्पनी हो । यसको संस्थापक फेडेरिक म्यान हुन् । उनी साउथ अफ्रिकाको एउटा नागरिक हुन् । यो कम्पनीको स्थापना सन् २०ै०४ मा भएको हो । फेडेरिक म्यानले सन् १९९७ देखी अनलाइन बिजनेश सुरु गरेका थिए ।
यो कम्पनीको अफिसियल वेबसाईट www.profitclicking.com हो । यसबाट बिश्वब्यापी रुपमा मान्छेले अनलाइन एडभरटाइजिङ काम गर्न सक्छन् । Profit Clicking  कम्पनीमा बिश्वभरी करिब १० करोड भन्दा बढि ब्यक्तिहरुले अनलाइनमार्फत काम गरेर आम्दानी गरिरहेका छन् ।
यो कम्पनीको परिचय छोटो र सटिक रुपले भन्नुपर्दा यो कम्पनी एउटा ट्राफिक एक्सचेन्ज बिज्ञापन सम्बन्धि काम गर्ने कम्पनी हो । यसले बिश्वका चर्चित ¥यांकिङमा पर्ने वेबसाइटहरुसँग सहकार्य गरेर आफ्नो कम्पनीको बिज्ञापन अरु कम्पनीहरुको वेबसाइटमा दिएर बिज्ञापन गर्छन र आफ्नो कम्पनीको प्रचार प्रसार गरी कम्पनीको सेवा सुबिधा उपलब्ध गराउदछ । यो कम्पनीको ¥यांकिङ इन्टरनेट कम्पनीलाई मापन गर्ने संस्था एलेक्जा डट कमको १३० ¥यांकिङभित्र पर्दछ ।